जनकपुरधाम- मधेश सरकारले प्रदेशमा भ्रष्टाचार न्यूनीकरणका लागि गठन गरेको जनकलोकपाल आयोगले दुई वर्षमा एउटा पनि उजुरीको छानबिन गर्न सकेको छैन।...