जनकपुरधाम- लेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले जनकपुरधाम उपमहानगरपालिका मेयरमा मनोज चौधरी र उपमेयरमा रिता मिश्रलाई टिकट दिने निणर्य गरेको छ...