शहीदको नामले त्यस्ता व्यक्तित्व चिनिन्छन्, जसले सहादत दिएका हुन्छन् । सहादत भनेको आत्म बलिदान हो । वीरगति प्राप्त गर्नु हो...