
काठमाडौं : निवार्चन आयोगले विभिन्न राजनीतिक पार्टीहरुको दर्ता खारेज गरेको छ।
आयोग प्रवक्ता राजकुमार श्रेष्ठले मंगलबार एक विज्ञप्ति जारी गर्दै ४१ तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दल दर्ता खारेज गरेको बताएका छन।
यस्तो छ आयोगको विज्ञप्ति




