महोत्तरी। महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा ६ किशाननगर ( प्रगति टोल,पुर्बा टोल,खोला जाने बाटो ) मा जनताहरु बर्सौ देखि बिधुत लाईनबाट बन्चित भएका अबस्थामा बर्दिवास नगरपालिकाका नेपाली काङ्ग्रेसका स्थानीय युवा नेता प्रलाद कुमार क्षेत्रीले ती समस्याहरुलाई मध्यनजर गर्दै आज बिधुतको पोलमा तार जडान गर्ने काममा नेपाल बिधुत प्राधिकरण बर्दिवास बितरण शाखा सङ्ग सह्कार्य गराउने र आफू पनि सहयोग गर्ने कुरामा प्रतिबद्ध हुनु भयो ।
आउदै गरेको नेपालीहरुको महान चाड दिपावाली र छठ पर्ब अगाडि नै जनताहरुको घरघर बति बाल्ने कुरामा जन्ताहरु सङ्ग छलफल गर्नु भयो ।




