जनकपुरधाम । प्रदेश २ सरकारले आज विहिवार सार्वजनिक विदा दिने भएको छ ।छठ पर्वको अवसरमा प्रदेश २ सरकारले २०७८ कार्तिक २५ गते सार्वजनिक विदा दिने भएको छ ।
उक्त विदा प्रदेश २ सरकारले प्रकाशन गरेको राजपत्रमा उल्लेख छ ।