महोत्तरी – महोत्तरीमा राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता र ट्राफिक नियमको खिल्ली उडाएका छन् ।
प्रमुख राजनीतिक दलहरु लगाए विभिन्न पार्टीका राजनीति दालहरुले आफ्नो चुनावी प्रचार प्रसारमा बालिकाको प्रयोग गरेका छन् ।
निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारी दर्ताको दोस्रो दिन औरही नगरपालिका र जलेश्वर नगरपालिकामा उम्मेदवारी दर्ता गराउन आउने उम्मेदवारहरुले बालबालिकाको प्रयोग गरेका छन् ।उम्मेदवारहरु उम्मेदवारी गर्न आउँदा बालबालिकाको प्रयोग गरेका छन् ।



बालबालिकाको प्रयोग मात्र नभई ट्राफिक नियमलाई समेत धजिया उडाएका छन् ।





