महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकामा लोकतान्त्रि समाजवादी पाटी नेपाालका उम्मेदवार संजिव कुमार साहले सुरुवाती अग्रता लिनु भएको छ ।
८ सय १८ मतको प्रारम्भिक नतिजामा साह ४२६ मत पाएका छन् भने नेकपा माओवादी केन्द्र्र्रका राज नारायण राय थारुले २७८, नेकापा एमालेका चन्द्र नारायण सिंहले ३ र नेपाली काँग्रेसका विजय मण्डलले ६९ मत पाएका छन् ।




