
क्षीरेश्वरनाथ नगरपालिका :
प्रमुख
योगेन्द्र पजियार ,नेपाली काँग्रेस (रुख) : ७९६
सुखदेव यादव, एमाले (सूर्य) : ७६७
उपप्रमुख
रचना माथेमा ,नेपाली काँग्रेस (रुख) : ८११
सालिनी चाैधरी , एमाले (सूर्य) : ६९२
वडा नं ६ वडा अध्यक्ष
नेपाली काँग्रेस (रुख) : १५८
एमाले (सूर्य) : २७७
मतगणना जारी रहेको छ ।





