गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार दिएका श्यामसुन्दर मण्डल बिजयी भएका छन् । १०१० मत प्राप्तगरी सिंह विजयी भएका हुन् ।
निर्वाचन कार्यालय गौशालाका अनुसार मण्डलका निकटतम प्रतिद्वन्द्वी नेकपा काँग्रेसका सुरेश साहलाई ३२४ मतले पछि पार्दै जित हात पारेका हुन् ।
साहले ६ सय ८६ मत प्राप्त गरेको निर्वाचन मदन प्रसाद जयसवालले जानकारी दिए ।


