औरही – महोत्तरीको औरही नगरपालिका वडा ५ मा १२७८ मतको गणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले अग्रता कायम राखेका छन् ।
यस्तो छ पछिल्लो ताजा मतपरिणाम–
मेयर पदका उम्मेदवारको मतगणना परिणाम
मेयर प्रदीप कुमार खडका (लोसपा) : ४३०
सुनिल कुमार यादव(नेपाली कांग्रेश) : ६९४
प्रमोद मण्डल(नेकपा माओवादी केन्द्र) : ११
सरोज कुमार यादव (एमाले) : १८
सुशिल यादव (जसपा) : २
होरिल प्रसाद यादव (जनमत) : ४७
उपमेयर पदका उम्मेदवारको मतगणना परिणाम
उप मेयर रेणु झा (लोसपा) : ४५८
रेखा यादव (नेपाली कांग्रेश) : ६४९
रिना कुमारी गुप्ता (नेकपा माओवादी केन्द्र) : ११
राधा कुमारी खतिवडा (एमाले) : १८
ईसरागन कुमारी (जसपा) : १८
सुनिता कुमारी (जनमत) : ४३




