क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ७, ६, २ सहित ५ को सम्पन्न र वडा नं. १ को जारी मतगणनाको ५६६ सम्मको मतगणना हुँदाको मतपरिणाम :
मेयर
सुखदेव यादव ( नेकपा एमाले): ३६२४
योगेन्द्र पजियार (नेपाली काँग्रेस): ३२०४
उपमेयर
सालिनी चौधरी (नेकपा एमाले) : ३३६२
रचना श्रेष्ठ(माथेमा) (नेपाली काँग्रेस): ३३३४
वडा तर्फ वडा नं. १ :
टिका प्रसाद यादव (नेकपा एमाले) : २०१
मकेश्वर यादव(नेपाली काँग्रेस) : २०४