जनकपुरधाम -धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ९ मा एमालेको अवध किशोर यादव वियजी भएका छन् ।
वडाध्यक्षमा यादव २७४ मतान्तरले विजयी भएको छ । उनले ८६४ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका कुशेश्वर महतोले ५९० मत प्राप्त गरेका छन् ।