काठमाडौं । काठमाडाैं उपत्यकामा शनिबार बिहान २:३५ बजे भूकम्पको ठूलो धक्का महसुस भएको छ।
४.७ रेक्टर स्केल मापन गरिएको उक्त कम्पनको केन्द्रविन्दु भक्तपुरको चाँगुनारायण आसपाप रहेकोले ठूलो कम्पन महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ।

न्युज डेस्क