काठमाडौं- आउँदो मंसिर ४ गतेका लागि तय प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन्।
आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा निर्वाचन अधिकृतको कार्यालयको सूची उल्लेख गरको छ।



आयोगका अनुसार जिल्लाका सदरमुकाममा अथवा सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरीएको छ।
हेर्नुहोस् सूची :




