महोत्तरी। महोत्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्र राय यादवले २ हजार ४२ मतसहित अग्रता बढाइरहेका छन् ।
उनलाई ९ सय २२ मतसहित जनमत पार्टीका मनोज कुमार साहले पछ्याइरहेका रहेका छन् ।



त्यस्तै, जनता समाजवादी पार्टी का डा. सुरेन्द्र यादव १ सय ८७ मतसहित तेस्रो स्थानमा छन् ।





