
काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका छन् । उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पाँचहजार ६५ मतले पराजित गर्दे विजयी भएका हुन् ।
प्रदीपले १५,२३७ मत ल्याउँदा ईश्वरले १०,२७२ मत ल्याए ।
०७४ मा प्रदेशसभा सदस्यमा पराजित भएका पौडैल प्रतिधिनिसभामा पहिलो प्रयासमै विजयी भए ।