सञ्जीतकुमार मण्डल,महोत्तरी – महोत्तरी जिल्लाबाट केहि कार्यालयहरु अन्य जिल्लामा सारेको विरुद्धमा महोत्तरीका सरोकारवालाहरुले विरोध जनाएका छन् । मधेश प्रदेश सरकारको नेपाली काँग्रेसको नेतृत्वमा रहेका सरकारको मन्त्रीपरिषदको निर्णयले महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको भूमिगत जलस्रोत विकास केन्द्रलाई गोप्य रुपमा सर्लाही जिल्लामा सारिएको खबर बाहिरिएपछि महोत्तरीका सरोकारवालाहरुले विरोध जनाएका छन् ।
त्यसैगरी मधेश प्रदेश सरकारले महोत्तरीको जलेश्वरमा वर्षौदेखि अवस्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई पूर्ण रुपमा र भूमिगत जलस्रो विकास केन्द्र अन्तर्गत हुँदै आएको ४ ईन्ची र ६ ईन्ची सम्मको बोरिङ्ग जडान कार्यक्रम समेतलाई ती कार्यालयहरुबाट खारेज गर्दै पूरानो सिंचाई डिभिजन कार्यालयमा मर्ज गरेको निर्णयमाथि पनि सरोकारवालाले विरोध जनाएका छन् ।वर्षौैदेखि छुट्टै अस्तित्वमा रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई पूर्ण रुपमा र भूमिगत जलस्रो विकास केन्द्र अन्तर्गत हुँदै आएको ४ ईन्ची र ६ ईन्ची सम्मको बोरिङ्ग जडान कार्यक्रमलाई अबदेखि सिंचाई डिभिजन कार्यालयलाई नयाँ नाम उर्जा सिंचाई तथा खानेपानी डिभिजन कार्यालय जलेश्वर, महोत्तरी कायम गर्दै सोही कार्यालयमा गाभिएको छ ।



मधेश प्रदेश सरकारले यी तीनवटै कार्यालयको संरचना हेरफेर गरेको र कार्यालय समेत महोत्तरीबाट सर्लाही सारेकोप्रति यहाँका राजनीतिक दल, महोत्तरी निर्वाचन क्षेत्र ३ (क) का प्रदेश सभा सदस्य अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र र अन्य सरोकारवालाले ती कार्यालयहरु यथास्थितिमै रहनुपर्ने माँग अघि सार्दै विरोध जनाएका छन् ।यहाँका राजनीतिक दल तथा अन्य सरोकारवालाले यस जिल्लामा वर्षौदेखि भौतिक संरचना सहित सञ्चालमा रहेका कार्यालयहरु यथास्थितिमै राख्नुपर्ने तथा कुनैपनि हालतमा यहाँबाट कार्यालय सार्न नपाउने माँग सहित मधेश प्रदेशको वर्तमान सरकार समक्ष सामूहिक रुपमा डेलिगेशन जाने तयारी गरेका छन् ।
नयाँ नाम उर्जा सिंचाई तथा खानेपानी डिभिजन कार्यालय जलेश्वर, महोत्तरी कायम गर्दै सोही कार्यालयमा गाभिएको छ । मधेश प्रदेश सरकारले यी तीनवटै कार्यालयको संरचना हेरफेर गरेको र कार्यालय समेत महोत्तरीबाट सर्लाही सारेकोप्रति यहाँका राजनीतिक दल, महोत्तरी निर्वाचन क्षेत्र ३ (क) का प्रदेश सभा सदस्य अभिराम शर्मा, जलेश्वर नगरपालिकाका प७त्रगयतसर्व मेयर रामशंकर मि७नतस र अन्य सरोकारवालाले ती कार्यालयहरु यथास्थितिमै रहन७३घढसपर्ने माँग अघि सार्दै विरोध जनाएका छन् ।
यहाँका राजनीतिक दल तथा अन्य सरोकारवालाले यस जिल्लामा वर्षौदेखि भौतिक संरचना सहित सञ्चालमा रहेका कार्यालयहरु यथास्थितिमै राख्न७३घढसपर्ने तथा क७३घढसनैपनि हालतमा यहाँबाट कार्यालय सार्न नपाउने माँग सहित मधेश प्रदेशको वर्तमान सरकार समक्ष साम७त्रगयतसहिक रुपमा डेलिगेशन जाने तयारी गरेका छन् ।




