जनकपुरधाम- धनुषाबाट एसईई परीक्षामा सहभागी हुने परीक्षार्थीहरुको केन्द्र निर्धारण गरिएको छ । जिल्ला शिक्षा समन्वय समितिले धनुषा जिल्लाको विभिन्न परीक्षा केन्द्रहरु तोकेको हो ।
जिल्ला शिक्षा समन्वय समितिले धनुषा जिल्लामा ४३ वटा परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोकेको हो ।



कुन विद्यालयको सेन्टर (परीक्षाकेन्द्र) कहाँ पर्यो ? हेर्नुहोस् ।














