भारतको जयनगर देखि जनकपुरधाम, कुर्था हुँदै पहिलो पटक आज देखि रेल महोत्तरी जिल्लाको बिजलपुरा सम्म पुगेको छ। भंगाहा स्थित बिजलपुरा स्टेसनमा रेल पुगे पछि रेल हेर्न र सेल्फी खिच्नेको घुइँचो । सबै तस्बीर : धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’