
महोत्तरी जिल्लाको मूल भन्सार नाका भिठ्ठामोडबाट भारतीय पक्षले नेपाली चारपाङ्ग्रे बिहेको गाडीलाई पनि नेपालबाट भारत जानबाट रोक लगाएको अवस्था । उनीहरूले नेपाली गाडीलाई भारत जानका लागि ईजाजतपत्र माग गरिरहेका छन् । जुन ईजाजतपत्र भारतीय वाणिज्य दूतावास वीरगन्ज र काठमाडौँबाट मात्रै दिइन्छ । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस