Nepal’s players celebrate after the dismissal of Pakistan’s Imam-ul-Haq (2L) during the Asia Cup 2023 cricket match between Pakistan and Nepal at the Multan Cricket Stadium in Multan on August 30, 2023. (Photo by Asif HASSAN / AFP)
काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले सातौं विकेट गुमाएको छ ।
सातौं विकेटका रुपमा गुल्सन झा १३ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । Tata Folliderm उनी पाकिस्तानी बलर सदाब खानको बलमा फाखर जामनद्वारा क्याच आउट भए । नेपालले २१।



३ ओभरमा सात विकेट गुमाएर ९१ रन बनाएको छ ।




