काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ ।
अशोक राईसहित संघीय संसद्मा प्रतिनिधित्व गर्ने सात सांसद्द्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ ।