
मंजित मधेशी,महाेत्तरी-साेनमा महाेत्तरीकाे साेनमा गाउँपालिका-५ मा रहेको श्री जनता माध्यमिक विद्यालय खैरबनीबाट लाखौंको कम्प्युटर चाेरी भएको छ।

मंगलबार राति विद्यालयबाट -१० थान क्यामपुटर -१ थान ल्यापटप -१ थान माईक्रो स्काेप सहित ६ लाख ५० हजार बराबरको चाेरी भएको ईलाका प्रहरी कार्यलय गाैशालाका प्रहरी ईन्चार्ज सुर्य बहादुर राणा मगरले जानकारी दिनुभएको हाे ।
विद्यालयकाे तल्चा फुटाई उक्त समाग्री चाेरी गरिएको र चाेरलाई खाेजि कार्य भईरहाे ईन्चार्ज राणा मगरले जानकारी दिनुभयो ।
