
महोत्तरी- विवाद उत्पन्न भएको गौशाला नगरपालिका वडा नं १ इटाटार स्थित रहेको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि फ्याक्ट्रीको लागि ३३ केभिए लाईन विस्तारको लागि वैकल्पिक व्यबस्था गर्न स्थानीयले माग गर्दे ज्ञापनपत्र बुझएको छ।
गौशाला नगरपालिका वडा नं १ इटाटार स्थित नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि फ्याक्ट्रीको लागि ३३ केभिए लाईन विस्तार गाउँ बस्ती बाट नगर्न र वैकल्पिक व्यबस्था सहित अगाडि बढ्न स्थानीयले मंगलबार दिउँसो इलाका प्रशासन कार्यालय मार्फत जिल्ला प्रशासन कार्यालय महोत्तरी लाई ज्ञापनपत्र बुझाएको स्थानीय नरेश महतोले बताए ।
ज्ञापन पत्र
