
जनकपुरधाम- कार्तकि छठ पर्वका लागि मधेस(प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड रुपैयाँको केरा भारतबाट आयात गरएिको छ ।छठ पर्वका व्रतालुका लाग िकेरा अनविार्य हो । केरा उत्पादनका लाग िनेपाली भूम िराम्रो मानएि पन िस्थानीय उत्पादनले छठ पर्वको कहल्यिै माग अनुसार आपूर्त िनपुग्ने अवस्था रहेको फलफूल व्यवसायीहरु बताउँछन् ।
छठ पर्वमा सङ्गिै केराको घरी नै भगवानलाई अर्घका रुपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्त िकम हुने हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समतिकिा अध्यक्ष वश्विेश्वर यादवले बताए। स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछ िबाहरिबाट केरा मगाउनुपरेको अध्यक्ष यादवले बताए । अध्यक्ष यादवले अघल्लिो वर्ष करबि चार करोड रुपैयाँभन्दा बढीको केरा जनकपुर भत्र्यिाइएको बताए। ॅयस वर्ष भत्र्यिाइएका केरा झण्डै ८५ ट्रक छन्’, उनले भने।
जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरी जल्लिा स्थति भारदह, भान्टाबारी तथा इनरुवाबाट भत्र्यिाइएको छ । मालभोग, मरिचिमान, चनिी चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजपिुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरएिको फलफूल तथा तरकारी व्यवसायी समतिकिा सचवि भुवनेश्वर पूर्वेले जानकारी दएि।छठ पर्वसँगै अघल्लिो वर्षको तुलनामा यस वर्ष २० प्रतशितले केराको भाउ महँगएिको पूर्वेले बताए । ॅछठ पर्व मनाउने संख्या प्रत्येक वर्ष वृद्ध िभएकाले केराको माग पन िबढेको हो । यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष २५(३० ट्रक बढी ८५ ट्रकजत िकेरा मगाइएको छ’ उनले भने।
फलफूल तथा तरकारी व्यवसायी समतिकिा अध्यक्ष वश्विेश्वर यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ । प्रतट्रिक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रु छ लाख पर्छ । बजारमा प्रत्येक केराको घरीलाई पाँचसयदेख िएक हजार रुपैयाँभन्दा बढी मूल्यमा बक्रिी गरन्छि ।नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छ । केरा उत्पादनका लाग ितराई(मधेस वा समग्र नेपालको भूम िराम्रो मानन्छि । तर केराको आवश्यकता हुने चाडपर्वका समयमा समेत भारतकै भरपर्नुपर्ने अवस्था छ ।
नेपालमा मालभोग, झापाली मालभोग, वलियिम हाइब्रडि रोवस्टा, वलियिम हाइब्रडिलगायत जातका केराखेती उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पन िप्रावधिकि समस्याका कारण केराको उत्पादन बढाउन नसकएिको व्यवसायीको भनाइ छ ।देशभत्रि यस्तो अवस्था छ भने भारतबाट आउने केराको मूल्य भने यहाँको भन्दा सस्तो पर्छ । भारतले कसिानका लाग िसहुलयित र वभिन्नि प्याकेज दनिे भएकाले उताको लागत कम परेको बताइन्छ ।
तस्बरि
धनुषाको ढल्केवर बजारमा आज धुमधाम साथ मनाईने मधेसको मुख्य चाड छठ पर्वको लाग िकेरा बक्रिी गरदिै । छठ पर्वमा संिगै घर िकेरा चढाउने भएकोले केराको अहलिे अत्यधकि माग रहेकोछ।