काठमाडौं - नेपाली कांग्रेसले स्थानीय तहमा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आफ्ना उम्मेदवारहरुले गराएको उम्मेदवारी दर्ताको सूची सार्वजनिक गरेको छ ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गरेका हुन् ।
४४ पदमा हुने उपनिर्वाचनका लागी आइतबार दलका र स्वतन्त्र उम्मेदवारहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए ।
यस्तो छ सूची