
नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सका लाहिरु मिलान्थाले अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा उनले विराटनगर किंग्सविरुद्ध ३९ बलमा अर्धशतक हानेका हुन् ।
विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले पछ्याइरहेको छ ।