
जनकपुर - महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालको छैठौ अधिवेशनवाट श्याम साहको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ।
नयाँ कार्यसमितिमा गोमावती पुन ( सृजना उपाध्यक्ष ), सबिता पोख्रेल ( महासचिव ) , पवित्रा साहि ( सचिव ) र मण्जिटा उपाध्याय ( कोषाध्यक्ष ) चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा देव कुमारी पराजुली , धनलक्ष्मी लामा, शनि भण्डारी, अर्चाणा लामा, दीपिका भुजेल, रेखा झा , बबिता महरा, ससिला पौडेल र सरिता देवी भण्डारी चयन भएका छन् ।