काठमाडौं – एनपीएल क्रिकेटको पहिलो क्लालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ ।
सुदूरपश्चिमका ओपनर सैफ जैब ३२ रनमा आउट भएका हुन् । उनलाई जनकपुरका किशोर महतोले आउट गरे ।



कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा जकनपुरले दिएको १४० रनको लक्ष्यमा जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।




