
काठमाडौं - सामाजिक सञ्जालमा अन्टसन्ट बोल्ने आशिका तामाङ पक्राउ परेकी छन् ।
बुधबार गौशाला प्रहरी वृत्तको टोलीले पक्राउ गरेको हो ।
उनलाई अभ्रद व्यवहारसम्बन्धी मुद्दामा अदालतबाट अनुमति लिएर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।