महाशिवरात्रिको अवसरमा महोत्तरीको जलेश्वरनाथ मन्दिरलगायत अन्य शिवालयहरूमा दर्शनार्थीको घुइँचो लागेको छ। महत्त्वपूर्ण शिवालयहरूमध्येको एक बाबा जलेश्वरनाथ महादेवको दर्शन गर्न बिहानदेखि नै भक्तालुहरू लाइनमा लागेका छन्।