
महोत्तरी - महोत्तरी जल्लिाको एकडारा गाउँपालकिा वडा नम्बर–३ को कार्यालयले आफ्नो सीमा क्षेत्रभत्रि पर्ने सार्वजनकि सडक बाटो खाली तथा गाउँघर सरसफाई गर्ने कार्यक्रम शुरु गरेको छ ।
वडा अध्यक्ष रामवलिास रायको वशिेष आव्हानमा प्रमुख अतथि िसहायक प्रमुख जल्लिा अधकिारी उपेन्द्र न्यौपाने, अतथिहिरु गाउँपालकिाका उपाध्यक्ष महजबी खातुन, प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवार, समाजसेवी प्रवीण कर्ण सहति वडाका वभिन्नि सरोकारवाला तथा भर भलाद्मीहरुको सक्रयि सहभागतिामा वडा नम्बर ३ को सडक पेटी खाली गराउनुका साथै गाउँघर सरसफाईको कार्यक्रम शुरु गरएिको हो ।
सो कार्यक्रम अन्तर्गत वडा नम्बर ३ को अजमरपट्टी गाउँमा पर्ने हुलाकी सडकको दुवै पेटीमा सडक अतक्रिमण गरी बनाइएको संरचना हटाइउनुका साथै सडक पेटीमा राखएिको काठ, दाऊरा, घाँस, पराल लगायतका सबै सर सामानहरु हटाएर सडक बाटो खाली गराइएको छ ।

साथै सडकपेटी सर सफाई गरेर सफासुघर बनाइएको छ । त्यसैगरी सरोकारवाला सबै जना मलिेर वडा नम्बर ३ मा पर्ने अजमरपट्टी, भटौलयिा र पर्सा गाउँभत्रिको सडक बाटो पन िखाली गराउनुका साथै सरसफाई गररिहेका छन् । तीन वटै गाउँमा समेत सडक मचिेर बनाइएको संरचना हटाउने, व्यक्तगित सर सामानहरु हटाउने र सार्वजनकि सडक बाटो पूर्ण रुपमा खाली गराउने काम भइरहेको छ ।
यस कार्यमा वडा कार्यालयलाई नेपाल प्रहरी तथा स्थानीय सबै सरोकारवालाहरुले सक्रयि सहभागतिाका साथ सहयोग पुर्याइरहेका छन् । वडा अध्यक्ष रामवलिास रायको अध्यक्षतामा शुरु भएको सडकबाटो खाली र गाउँघर सरसफाई गर्ने कार्यक्रम तीन दनिसम्म सञ्चालनमा रहनेछन् ।