फाइल फोटो
काठमाडौँ – रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ ।का अनुसार रुपन्देही-३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो ।
राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।