बर्दिवास भोला बसन्त चोक स्थित लोसपा नेता तथा श्रम मन्त्री शरद सिंह भण्डारीको पावन मिथिला होटेलको भवनमा तोडफोड तथा आगजनी गरिएको छ।

न्युज डेस्क