महेन्द्रनगर - धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार क्षेत्र महेन्द्रनगरमा आज देशका विभिन्न भागमा भ्रष्टाचार बिरूद्ध Gen-Z ले गरेको आन्दोलनको क्रममा मृत्यु भएका मृतक विद्यार्थीहरूको प्रति हार्दिक श्रद्धाञ्जली तथा मृतकहरूको आत्माको चिर शान्तिको कामना गर्दै विध्यार्थी तथा शिक्षकहरूले गरेको दिप प्रज्वलन र श्रध्दाञ्जलि सभा।
तस्बिर : अजयकुमार साह


















