राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले आज दिउँसो १ बजे जनकपुरधाम स्थित तिरहुतिया गाछीमा गरिएको परिवर्तन उदघोष सभालाई सम्बोधन गर्ने भएको छ।
रास्वपा प्रवक्ता मनीष झाका अनुसार आजै बालेन सहित पार्टी सभापति रवि लामिछाने लगायतका केन्द्रिय नेताहरुले उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।









