महोत्तरी –१५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी पुन: एक महिलाको मृत्युु भएको छ ।
महोत्तरीको भंगाहा नगरपालिका -३ भंगाहा टोल बस्ने ५५ वर्षीया तिलिया देवी मुसहरको मृत्युु भएको हो ।
भंगाहा नगरपालिका -९ कन्चनवन स्थित रहेको आधारभुत विद्यालयमा बिश्राम गरेकोमा बिहान मृत अवस्थामा आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।
घटना विषयमा अनुसन्धान गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
यसअघि परिक्रमामै सहभागी तीर्थालु भारतीय एक महिलाको मठिहानीबाट जलेश्वर आउने क्रममा मृत्युु भएको थियो ।
https://www.facebook.com/shirishonline1/videos/3010343379216430
https://shirishnews.com/banner-news/14207.html/


