क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ७, ६, २ र ५ को सम्पन्न तथा वडा नं. १ को जारी मतगणनाको ११२९ सम्मको मतगणना हुँदाको मतपरिणाम : अब ६०९ मत गन्न बाँकी
मेयर
सुखदेव यादव ( नेकपा एमाले): ३९५६
योगेन्द्र पजियार (नेपाली काँग्रेस): ३३८३
मेयरमा एमाले ५५३ मतले अगाडी



उपमेयर
सालिनी चौधरी (नेकपा एमाले) : ३४१६
रचना श्रेष्ठ(माथेमा) (नेपाली काँग्रेस): ३५३०
उपमेयरमा काँग्रेस ११४ ले अगाडी
वडा तर्फ वडा नं. १ :
टिका प्रसाद यादव (नेकपा एमाले) : ३८५
मकेश्वर यादव(नेपाली काँग्रेस) : ४३३




