जनकपुरधाम – धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ४ मा काँग्रेस को जगदीश यादव वियजी भएका छन् ।
वडाध्यक्षमा यादव १५३ मतान्तरले विजयी भएको छ । उनले ७७७ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका जावेदले ६२४ मत प्राप्त गरेका छन् ।