सुपर-4 को म्याच मा भारत ले पाकिस्तान लाई 228 रनले हराएको छ । 357 रनको लक्ष्यलाई पछ्याउँदै पाकिस्तानले 128 रन मात्र जोड्न सक्यो । टीम इंडिया को तर्फबाट कुलदीप यादव ले सब भन्दा बढी 5 विकेट लिए । जसप्रीत बुमराह, शार्दुल ठाकुर र हार्दिक पांड्या ने 1-1 विकेट लिए । विस्तृत न्युज विहान हेर्नुहोला




