काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघ, प्रदेश र स्थानीय तहका कानुनको ढाँचामा एकरुपता ल्याइने बताउनुभएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।