काठमाडौं – सिन्धुलीको हरिहरपुरगढी झयाडीमा बस दुर्घटना भएको छ। काठमाडौंबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटनामा परेको हो।
बस दुर्घटनमा परि २ जनाको घटनास्थलमा मृत्यु भएको र ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।







