ढल्केबर-धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा दुई दिने आँप मेला महोत्सव आयोजना हुने भएको छ । चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा...