काठमाडौं - काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएकाे छ । मंगलबार साँझ ९ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।