महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीका स्थानीयले शनिबार बिहानदेखि बीपी राजमार्ग अवरुद्ध गरि आन्दोलन थालेका छन्। आन्दोलनका कारण सिन्धुली–बर्दिबास सडकखण्डमा यातायात पूर्ण...