+

ताजा अपडेट +

ट्रेन्डिङ +

बोरामा राखी भारत लैजाँदै गरिएका बालबालिकाको उद्धार, एक भारतीय पक्राउ

बोरामा राखी भारत लैजाँदै गरिएका बालबालिकाको उद्धार, एक भारतीय पक्राउ

बारा — नेपाली दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक युवकलाई सिमावर्ती गाउँपालिका देवतालबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ...