जनकपुरधाम - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका आधारमा संघीयताका बाँकी काम टुङ्गोमा पुर्याउनुपर्ने बताएका छन् ।...