काठमाडौँ- संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जना कैदीको कैद मिनाहा र माफी दिएकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले...