काठमाडौँ - नागरिकता विधेय दोस्रोपटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणका लागि अस्वीकार गरेपछि सत्तारुढ गठबन्धनको आकस्मिक बैठक बस्ने भएको छ।...